काठमाडौ – कल्पना दाहाल र राजु परियार को पहिलो गीत “रिबन केसैमा” । राजु परियार, पुरुसोत्तम पौडेल र कल्पना दाहालको आवाज रहेको निकै उत्कृष्ट दोहोरी “रिबन केसैमा” बर्खर मात्र सार्वजनिक भएको छ ।

प्रल्हाद सुवेदीको बिम्बात्मक शैलीमा लेखिएको निकै उत्कृष्ट शब्दमा गायक पौडेलले लय भरेका छन् ।गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् । गीतलाई भिडियो सामान्य रहे पनि अडियो भने निकै राम्रो रहेको छ ।

कल्पना दाहाल र राजु परियारको पहिलो गीत “रिबन केसैमा” Riban Kesaima | Purushottam Poudel New Lok Song

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !