भाइरल सचिन परियार र रबिना बसेल सहितको धेरै कलाकार टिम सहितको गीत’ओई साईली ‘ सार्वजनिक भएको छ। पछिल्लो समय सबैको मन मुटुमा बसेका भाइरल बाल कलाकार हुन् सचिन परियार।

उनि यो समय सामाजिक संजाल देखि चौतर्फी चर्चामा छन सोहि कारण पनि हुन सक्छ यो बेला उनको नया गीत बजारमा आएको छ। ‘ओई साईली ‘गीतमा चर्चित गायक अमृत सापकोटाको श्रीमती सुनिता बागदास सापकोटा र रोम श्रेष्ठले आवाज दिएका छन।

राजु केसीको शब्द र कृष्ण केसीको लय रहेको गीत ‘ओई साईली ‘ भित्र बाल कलाकार रबिना बसेल,सचिन परियार,धुर्ब हिमाली, टिका सानु,सरस्वति फुयाल र लोमस शर्माले अभिनय रहेको छ।

गीतको छायांकन भने महेश मोहोरा रहेका छन।मौसम हिमालीले निर्देशन गरेको गीतको सम्पादन भने बिकाश ज्ञावालीले गरेका छन। अमृत सापकोटाको आफ्नै युट्युब च्यानल मार्फत ” ओई साईली ” गित सार्बजनिक भएको हो । “ओई साईली” गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना छ। हेरौ भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !