तनहुँ। सुरक्षा पन्त अभिनित फिल्म ‘आमा’ युट्युबमा सार्वजनिक भएको छ । गत वर्ष प्रदर्शनमा आएको चलचित्र आमालाई अत्यन्तै रुचाइएको थियो । फिल्ममा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त रहेकी छन् । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्मका लेखन तथा छायाँकार समेत उनै हुन् ।

फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् भने फिल्म ‘आमा’मा सुरक्षा पन्त र मिथिलाका अलावा फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारी लगायतका कलाकारहरुको पनि अभिनय छ ।

सुरक्षा पन्त अभिनित फिल्म ‘आमा’ युट्युबमा सार्वजनिकAAMA - NEPALI FULL MOVIE - MITHILA SHARMA, SURAKSHYA PANTA, DIPENDRA K. KHANAL

फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । फिल्ममा सुभाष भुषालको संगीत रहेको छ ।फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । फिल्मको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो ।

यो पनि पढ्नुहोस:-‘आएन चाइनाको रेल’ गीतमा सागर लम्साल र प्रिज्मा प्रिन्सी खतिवडा

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !