मानसिंह खड्का, सुनिता बुडा र पुष्पकला राईको आवाजमा “चरी बस्यो बासैमा” गीत सार्बजनिक भएको छ। यस गीतमा रबिन लामिछानेको लय /शब्द रहेको छ।

गीतको एरेन्ज बिनोद पराजुलीले गरेका छन् भने खड्का बाजुरालीले गीतको मिक्सिङ्ग गरेका हुन्। टिका सानु र जोन.बि.एम को अभिनय छ भने मालश्री डिजिटल स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो।

यस गीतमा गोबिन्द बिबश,चित्रा मगर,बबिन सिह ठकुरी,अस्मिता पुरीको नृत्य रहेको छ भने मानसिंह खड्काकै निर्देशन रहेको छ।

सो गितको दृश्य निर्माण राजकुमार फिल्मस् ले गरेको हो भने छायाँकन प्रकाश खड्का गरेका हुन्। यस गितको सम्पादन राजकुमार मगरले गरेका हुन् भने श्रीङ्गार मोहन लामाले गरेका हुन्।

मानसिंह खड्काको आफ्नै युट्युब च्यानल मार्फत “चरी बस्यो बासैमा“गित युट्युबमा सार्वजनिक भएको हो। “चरी बस्यो बासैमा” गितलाई सफलताको शुभकामना छ। भिडियो:-

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !