तनहुँ-सागर लम्साल (बले) र ट्विन्स दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको हो । ‘आएन चाइनाको रेल’ बोलको गीतको म्युजिक भिडियो सागरको अफिसीयल युट्युब च्यानल बले एन्टरटेन्मेन्ट बाट सार्वजनिक गरिएको हो।

बलेले आफ्नै लगानीमा भिडियोको निर्माण गरेको हुन् । गीतमा आवाज हरि गिरी र बबिना किरातीको हो । गम्भीर विष्टको निर्देशन रहेको भिडियोको गीत रचना र संगीत गायक हरि गिरी’ बिमर्शी’ को रहेको छ ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । गीतमा कृष्ण भान्जाको संगीत संयोजन सुकुराम रसाइलीको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सुबोल थापाको कोरियोग्राफी छ ।

‘आएन चाइनाको रेल’ Aayena Chinako Rail - Sagar Lamsal | Bale | Prisma | Princy | Hari | Babina | Official Music Video

Official Music Video of Aayena Chinako Rail Song By Hari Giri Bimarsi and Banina Kirati with Artist Sagar Lamsal (Bale), Prisma Khatiwada and Princy Khatiwada. Direction of Gamvir Bista

‘आएन चाइनाको रेल’ गीतमा सागर लम्साल र प्रिज्मा प्रिन्सी खतिवडा (भिडियो हेर्नुहोस्)

यो समाचार पनि पढ्नुहोस्:-आज माघ १६ गते शहीद दिवस…शहीदहरूको रगतले लेखिएको गौरवमय इतिहासलाई भुल्नु हुँदैन

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !